डडेल्धुरा पुगेर ओलीले भने– शेरबहादुरजी पैसा बाँडेर चुनाव जित्छन्
डडेल्धुराः नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन्।
आज (सोमबार) परशुराम नगरपालिकाको रंगमैदान जोगबुढामा एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले देउवाले चुनावका बेला खुलेआम पैसा बाँड्ने गरेको आरोप…
होली मर्यादापूर्वक मनाउन जिल्ला प्रशासनको अनुरोध, चर्को आवाजमा ‘डिजे’ बजाए कारबाही
धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले होली (फागु पूर्णिमा) पर्वलाई मर्यादापूर्वक मनाउन सबैमा अनुरोध गरेको छ । निमिक्त प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् ।
होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगरी साँस्कृतिक पर्वलाई मर्यादित…
नयाँ प्रकाशित
राजनीति
समाजवादी छोडेका दीपक मनाङे मन्त्री बने
काठमाडौंः गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री…
आर्थिक
३.२७ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ३.२७ अंकले बढेको छ । आज नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ को बिन्दुमा कायम भएको हो ।
आज ३०३ कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ८८…
खेलकुद
आईसीसीका अध्यक्ष ग्रेग काठमाडौंमा
काठमाडौँ: अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार अपरान्ह काठमाडौं आइपुगेका छन्।…