ईलाममा आफ्नै नातिले गरे हजुरबुबाको हत्या

ईलाममा एक नातिले आफ्नै हजुरबुबालाई कुटपिट गरेर हत्या गरेका छन् । इलामको दक्षिणीमाई नगरपालीका ५ बस्ने नाति सञ्जय राइले नाति कुटपिटका गरि ६५ बर्षिय हजुरबुवा देउमान नेम्वाङको हत्या गरेको प्रहरीले बताएको छ ।

बाजे नाति बीच घरायसी बिबादका कारण झगडा हुदा हत्या गरेको स्रोतले बताएको छ ।

बाजेलाई हत्या गर्ने राईलाई नियन्त्रणमा लिई घटना बारे आबस्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

कात्तिक १७, २०७५ मा प्रकाशित