आजको मौसम

धनगढी ।

Kanun123

मुलुकभर अहिले मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानहरूमा हल्का हुस्सु/कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातको समयमा प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

Kailali_mahotsab
सम्बन्धित
Loading...