Skin_Hospital_Dhn

जन्म दिन मनाउने निउमा बोलाएर नाबालिकामाथि करणी गर्ने तीन पुरुष प्रक्राउ

जन्मदिन मनाउन भनि बोलाएर होटलमा लगि नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बागलुङमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बागलुङ गलकोट नगरपालिका वडा नं. ९ घर भई कास्की पोखरा महानगरपालिका ८ बस्ने २५ वर्षीय अशोक दर्लामी मगर, धादिङ घर भई हाल पोखरा ८ बस्ने १९ वर्षीय सन्दिप तामाङ र गुल्मी अर्मेनी स्थायी घर भएका पोखरा १७ मा बस्ने १९ वर्षीय राहुल थापालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई आइतबार पक्राउ गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरी आजै बागलुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति लिएको छ ।

सम्बन्धित
Loading...