बाजुरामा एक गर्भवती महिलाको हवाई उद्धार

बाजुरामा गर्भवती महिलाको हवाई उद्धार गरिएको छ ।
मंगलबार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका—१ मुक्तिकोटकी १८ वर्षीया पबित्रा कडाराको सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुग्दा उनलाइ हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

Kanun123

उनलाइ हेलिकोप्टरमार्फत सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताए।

सुत्केरी बेथा लागेपछि नजिकैको स्वास्थ्य संस्थामा लगिएको भए पनि उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए।

Kailali_mahotsab
सम्बन्धित
Loading...