Skin_Hospital_Dhn

डडेल्धुराको परशुराममा एक महिलाले बाटोमै शिशुलाई जन्म दिइन्

डडेल्धुरा ।
डडेल्धुराको परशुराममा एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन् । परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।

प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लैजादै गर्दा अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताएका छन् ।

उनलाई अस्पताल लग्नका लागी स्टेचरसमेत नपाइएको स्थानीय भुपेन्द्र धामीले बताए ।

Loading...