महोत्सवमा आज बद्री पंगेनी र राधिका हमालको प्रस्तुति रहने

धनगढी ।

Kanun123

सुदूरपश्चिम महोत्सव १६ औ संस्करणको आज १० औँ दिन रहेको छ । महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा आज बद्री पंगेनी र राधिका हमालको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताए ।

कलाकार संयोजक कुँवरले आज राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने जानकारी दिए ।

महोत्सव मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस ५ गते सम्म सञ्चालन हुनेछ ।

Kailali_mahotsab
सम्बन्धित
Loading...