फिफा बिश्वकपः पेनाल्टीमार्फत २३ मिनेटमा गोल मेसीले एमबाप्पेलाई गोलमा पछी पारे

Gaurishankar Dental

जारी विश्वकपमा पेनाल्टीमार्फत २३ मिनेटमा गोल गरेपछि लिओनल मेसीले फ्रान्सका केलियन एमबाप्पेलाई गोलमा पछी पारेका छन्।

उनले विश्वकपमा ६ गोल पुरा गरेका हुन् । एमबाप्पेको ५ गोल छ। मेसीको विश्वकपमा यो १२ औं गोल हो।

DHN_Aaglagi
सम्बन्धित
Loading...