खेलमा फर्कियो फ्रान्स, एम्बापे गोल्डेन बुको करीब नयाँ सन्देश प्रकाशित मितिः २०७९, पुस ३ फाइल तस्विर अर्जेन्टिनाले पहिलो हाफमा दुई गोलको अग्रता बनाएकामा फ्रन्सले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै बराबरी गरेको छ। फ्रान्सका लागि लागि दुबै गोल एम्बापेले गर्दै बराबरी गरेका हुन् । यो संगै एम्बापे गोल्डेन बुको करीब पुगेका छन् ।