के तपाईलाइ घिँउ मनपर्छ ? जानौं घिँउ खानुका फाइदा

घिँउ खानुका फाइदा जानौं

शुद्ध घिँउ पाउन हाम्रो देशमा मुस्किल छ । पाहुना आउँदा होस वा भगवानको लागि प्रसाद बनाउदा घिँउको प्रयोग गरिन्छ । स्वास्थ्य अवस्था कमजोर हुँदा पनि दालमा घिँउ हालेर खान दिने चलन छ । आज हामी घिँउ र घिँउ खानुका फाइदाका बारेमा केहि कुरा बताउन गइरहेका छौँ ।

सबैभन्दा पहिले घिँउ खानुका फाइदा जानौं
आँखाको ज्योतिलाई गुम्नबाट बचाउँछ
ट्राई ग्लिसराइडलाई बढ्नबाट रोक्छ
कपाल झर्नबाट रोक्छ ।
पाचन प्रणालीमा सुधार ल्याउँछ ।
लिपिड प्रोफाइललाई सहि ठाँउमा राख्न

गाई वा भैसी दुवैको घिँउले मान्छेको स्वास्थ्यवद्र्धक छ । घिँउलाई तताएर राख्नु पर्छ । चिसो घिँउले पाचन प्रणालीमा राम्रोसंग काम गर्न पाउँदैन । त्यसैले घिँउ तताएर मात्र खान सकिने डाक्टरहरुको सुझाव छ ।

घिँउमा पाइने पौष्टिक तत्वहरु
क्यालोरी
फ्याट

भिटामिन ए
पानी

Loading...