गय राति बेलौरीका दुई घरमा चोरी

गय राति कञ्चनपुरमा दुई घरमा चोरी भएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर—२ बैजुडाँडामा भारतीय लुटेराहरुले राति १ः३० बजेतिर २ घरमा लुटपाट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

लुटेराहरुले नगद, सुनचाँदी तथा मोवाईल समेत लगेर गएको प्रहरीले जनाएको छ। उनीहरुको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...