गृहमन्त्री लामिछानेलाई निर्मला पन्त घटनासम्बन्धीको अनुसन्धान प्रगतिबारे आइजीपीको टोलीद्वारा ‘ब्रिफिङ’

Gaurishankar Dental

काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहको टोलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ दिएको छ ।

शुक्रबार आइजीपी सिंहसहित अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकहरुसहितको टोलीले निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ दिएका हुन् । टोलीले निर्मलालाई न्याय दिलाउन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...