कैलालीमा देखीएन चुनावको उत्साह, के भन्छन् मतदाता ? कैलालीका प्रत्येक मतदान स्थलमा मतदाताहरूको न्यून उपस्थिति नयाँ सन्देश प्रकाशित मितिः २०७९, मंसिर ४ आज (आइतबार) बिहान ७ बजे देखी भइरहेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा देखिनुपर्ने रौनक उत्साह देखिएको छैन । कैलालीका प्रत्येक मतदान स्थलमा मतदाताहरूको न्यून उपस्थिति देखिएको हो । किन देखिएन उत्साह ? के भन्छन् कैलालीका मतदाता ? https://nayasandesh.com/wp-content/uploads/2022/11/11111.mp4 https://nayasandesh.com/wp-content/uploads/2022/11/22222.mp4 कैलाली निर्वाचनमतदाता