Skin_Hospital_Dhn

सुदूरपश्चिममा माओबादी केन्द्रबाट दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन

धनगढी ।
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेतामा प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्टले चयन भएका छन् ।

भट्ट सर्वसम्मत चयन भएका हुन् । धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

यस अघि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भट्ट र वैकल्पिक केन्द्रीय सदस्य ओमविक्रम भाट दुवै जनाले दलको नेतामा दाबी गरेका थिए ।

सम्बन्धित
Loading...