आहा रारा पोखरा गोल्ड कपः सङ्कटा फुटबल क्लब सेमिफाइनलमा

धनगढी ।
सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

Gaurishankar Dental

पोखरा रङ्गशालामा आज (सोमवार) भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २—१ गोल अन्तरले हराएर सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटालाई जिताउन मेसुके र सुरज ज्यु ठकुरीले एक÷एक गोल गरे । त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

मंगलबारको खेल मनाङ मस्याङदी क्बल र भुट्निज क्बलका बिच हुनेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

DHN_Aaglagi
सम्बन्धित
Loading...