कञ्चनपुरः नवराज कलौनीको स्वरमा रहेको “मेरी काली” सार्वजनिक भएको छ । चर्चित गायक कलौनीको स्वरमा रहेको उक्त गीतमा हेमबाबु लेखकको शब्द शिर्जना रहेको छ । गीत गायक कलौनीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतमा अमित जोशीले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा बहुप्रभिाशाली व्यक्ति मासुम बिष्टको निर्देशन र सम्पादन रहेको छ भने गीतको भिडियो छायांकन कमल रावलले गरेका छन् । गीतको भिडियोमा सुरेश चन्द ठकुरी र कल्पना लेखकको अभिनय रहेको छ ।
भिडियो हेर्न क्लिक गर्नुहोस् ।
