Skin_Hospital_Dhn

प्रि—ओपन सेसनमा नेप्से सूचक ८.२८ अंकले बृद्धि

काठमाडौं ।

प्रि—ओपन सेसनमा नेप्से सूचक ८.२८ अंकले बढेको छ ।

यससँगै सूचक २०६९.३४ विन्दुमा आएको छ । ३८ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

१७ कम्पनीको ३८ सय ८३ कित्ता सेयर कारोबार भएको छ । कुल ३५ वटा कारोबार भएको छ ।

यो सेसनमा १४ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

सम्बन्धित
Loading...