मुख्य निर्वाचन अधिकृत नै बिरामी परेपछि कैलाली ५ मा मतगणना अनिश्चित

मुख्य निर्वाचन अधिकृत नै बिरामी परेपछि कैलाली ५ मा मतगणना अनिश्चित बनेको छ ।


मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित भएको हो ।

उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। आज दिउँसो १ बजेदेखि मतगणनाा गर्ने भनेर सर्वदलीय बैठक बसेको थियो। तर, बैठकमा नेकपा एमाले र गठबन्धनबीच सहमति नभएपछि ३ घण्टा चलेको बैठक नै स्थगित भएको हो ।

सम्बन्धित
Loading...