२३ पुसमा कांग्रेसको संसदीय दलको बैठक बस्ने

Gaurishankar Dental

काठमाण्डौ ।
२३ पुसमा नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित
Loading...