श्री देवीदल गण तेघरीमा पास आउट भएका सिपाहीहरु (फोटो फिचर ) नयाँ सन्देश प्रकाशित मितिः २०७९ पुष २०, बुधबार १३:५९ धनगढी । नेपाली सेनाको देवीदल गण तेघरीले ९ महिनाको तालिमपछि सैनिक जवानलाई जिम्मेवारी प्रदान गरेको छ । बुधबार ९९ सैन्य जवान पास आउट भएका छन् । ९ महिना लामो कठोर तालिम पश्चात उनीहरु सिपाही भएका हुन् । पास आउटश्री देवीदल गण तेघरी