कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुर ।

Gaurishankar Dental

भीमदत्त नगरपालिमा २२ वर्षीय एक युवक मृत फेला परेका छन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन् ।

आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...