Skin_Hospital_Dhn

भोलि २२ गते देखि २६ गते सम्म विद्युत सेवा अवरुद्ध हुने

धनगढी ।
धनगढीमा भोलि २२ गते देखि २६ गते सम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
धनगढी उपमहानगरपालिकाको कार्यालयबाट निर्माणधिन चटकपुर चोकदेखि पश्चिम रिङ्गरोड (वडा नम्बर ३ को कार्यालय) सम्म विद्युतीय संरचना स्थानान्तर गर्ने भएकाले पुस २२ गतेदेखि पुस २६ गते सम्म बिहान ८ः०० देखि ४ः०० सम्म राजपूर फिडरको विद्युत सेवा अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले एक सूचना मार्फत जानकारी दिएको छ ।

Loading...