निर्वाचन सम्पन्न भएको चार दिनपछि मतगणना सुरु

मुगुमा आज (बुधबार) देखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि मतगणना सुरु भएको हो ।

Gaurishankar Dental

प्रतिनिधिसभातर्फ दुई हजार ४६ मतगणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उमेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले ९३३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...