पब्जी विश्वकपमा नेपाली टिम उपविजेता

काठमाडौं ।
पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

Gaurishankar Dental

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...