कैलाली–४ मा एमालेका भट्टलाई पराजित गर्दै नेपाली कांग्रेसका बलायर निर्वाचित

भट्टलाई पराजित गर्दै नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित

कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्टलाई पराजित गर्दै नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

 

Gaurishankar Dental

बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका हुन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

 

DHN_Aaglagi
सम्बन्धित
Loading...