Skin_Hospital_Dhn

बर्षात केन्द्रित हुँदै धनगढी उपमहानगरले नाला सफाई र कच्ची नाली निर्माण कार्य थाल्यो

धनगढी ।  धनगढी उपमहानगरपालिकाले बर्षात केन्द्रित हुँदै नालाहरु सरसफाई र कच्ची नाली निर्माण कार्य थालेको छ ।

 

आगामी बर्षादलाई ध्यानमा राखी पानी निकासका लागि उपमहानगरले उक्त कार्य सुरु गरेको हो ।
हरेक बर्षातमा धनगढीका बासिन्दाले भोग्दै आएको पिडालाई मध्येनजर गर्दै उपमहानगरपालिकाको वडा न. ७,१२ र १७ मा नाली सफाई र कच्ची नाली निर्माण कार्य भएको छ ।
Loading...