Skin_Hospital_Dhn

कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिकचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली ल्याएका चिनी, प्याज, सोडा, प्लाष्टिक झिल्ली लगायतका अन्दाजी २७ हजार ६० मुल्य बराबरको सामान बिहीवार सामान बरामद गरिएको बताइएको छ ।

सम्बन्धित
Loading...