Skin_Hospital_Dhn

पोखरा बिमान दुर्घटना :अपडेट प्रधानमन्त्री र गृहमन्त्री दुर्घटनास्थलतर्फ जाँदै

धनगढी । पोखरामा भएको बिमान दुर्घटनाबारे यथासक्दो उद्धारका लागि मातहतका निकायलाई गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने दुर्घटनास्थलतर्फ जाँदै गरेका हुन्।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

सम्बन्धित
Loading...