Skin_Hospital_Dhn

बझाङमा एक युवक आफ्नै कोठामा मृत फेला

बझाङः बझाङमा एक युवक आफ्नै कोठामा मृत फेला परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय कलक कठायत आफ्नै कोठामा मृत फेला परेका हुन् ।

हिजो (आइतवार) साँझ उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी सदरमुकाम चैनपुरमा डेरा गरि बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको बताइएको छ ।

सम्बन्धित
Loading...