Skin_Hospital_Dhn

कञ्चनपुर–१ मा एमालेका तारा लामा तामाङ निर्वाचित

धनगढी । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गरेका हुन्।

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छिन्। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो।

सम्बन्धित
Loading...