Skin_Hospital_Dhn

सर्वपक्षीय राजनीतिक छलफलका लागि विश्वासको मत दिएका दलसमेतको सर्वदलीय बैठक सुरु

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् ।

प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाई समेत बोलाएका थिए ।

मन्त्रिमण्डलको पूर्णता तथा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम सकेपछि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक भएको हो । बैठक जारी छ ।

सम्बन्धित
Loading...