Skin_Hospital_Dhn

बाँके राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको थियो

कञ्चनपुरः बाँके राष्ट्रिय निकुञ्जमा बस दुर्घटना भएको छ । कञ्चनपुरबाट काठमाडौँका लागि छुटेका बस निकुञ्जमा दुर्घटना भएको हो ।

कञ्चनपुर जिल्लाको बेलौरीबाट छुटेको पवनदुत यातायातको बस शनिवार राति १० बजे अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उक्त बस दुर्घटनामा आठ जना घाइते भएका छन् । उनीहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित
Loading...