Skin_Hospital_Dhn

सिमेन्ट,सरिया बोकेको ट्रक गेटामा दुर्घटना

धनगढी ।
धनगढी—अत्ततिया ६ लेन सडक गेटामा ट्रक दुर्घटना भएको छ।
मंलबार राती १२ बजे से १ ख २०५१ नम्बरको ट्रक गेटा मेडिकल कलेज नजिकै दुर्घाटना भएको हो।

सिमेन्ट,सरिया बोकेर धनगढीबाट अत्तरिया जादै गरेको ट्रक अनियन्त्रित भएर सडकमा दुर्घटना भएको अत्तरिया ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ट्रकमा चालकसहित ३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...