मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ ।

Gaurishankar Dental

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए, जसमा १२ मन्त्री र ३ राज्‍यमन्त्री थप गरेका थिए ।

DHN_Aaglagi
सम्बन्धित
Loading...