Skin_Hospital_Dhn

प्रहरीले डा. गोबिन्द केसीलाई पुनः नियन्त्रणमा लियो

काठमाडौंः प्रहरीले डाक्टर गोबिन्द केसीलाई पुनः माइतीघर मण्डलबाट नियन्त्रणमा लिएको छ । विभिन्न माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोज्दा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारले तोकेको निषेधित क्षेत्रमा प्रर्दशन गर्न पुगेका केसीसहित ९ जनालाई शनिबार पनि माइतीघरबाट नियन्त्रणमा लिएर सोही दिन साँझ छाडिएको थियो । मंगलबार उनले पुनः माइतीघरमा नै प्रर्दशन गरेपछि प्रक्राउ गरेर सिंहदबार प्रहरी वृत्तमा राखिएको बताइएको छ ।

सम्बन्धित
Loading...