Skin_Hospital_Dhn

सुदूरपश्चिममा आज भुवा पर्व मनाइदै

धनगढीः सुदूरपश्चिममा आज (बिहीबार) भुवा पर्व मनाइदैछ । भुवापर्व खासगरि सुदूरपश्चिमका बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने गरिन्छ । धनगढीमा पनि आज भुवा पर्व मनाइदैछ ।

पछिल्लो समय भुवा पर्व कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको हो । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढी स्थित रंगशालामा भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ । भुवा वर्पको अवसरमा प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ ।

सम्बन्धित
Loading...