Skin_Hospital_Dhn

सुदूरपश्चिम प्रदेशको कमाण्ड प्रहरी नायब महानिरिक्षक सिहंले सम्हाले

धनगढी ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न धनगढी पुगेका छन् । हिजो (बुधबार) आइपुगेका सिंहले प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् ।

प्रहरी प्रधान कार्यालयले डीआईजी मोहन कुमार आचार्यको ठाउँमा सिंहको सरुवा गरेर पठाएको थियो । उनी यसअघि केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जमा कार्यरत थिए ।

सम्बन्धित
Loading...