सोवितालाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको तयारी

काठमाडौँ ।
उपसभामुखको उम्मेदवार टुंगाउन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। सत्ता साझेदार दलमा उपसभामुख भाग परेपछि रास्वपाले अहिले बिहान ९ बजे उम्मेदवार टुंग्याउन दलको बैठक बोलाएको हो।

Gaurishankar Dental

यो पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारी बनाउने तयारी रहेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले पूर्वसभामुख तथा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गरेकी थिइन् । कानुनका विषयमा जानकार भएकाले पनि गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत पार्टीभित्र बलियो छ । उनी पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा होमिएकी हुन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

संसद सचिवालयले आज उम्मेदवारी दर्ताको समय तोकेको छ। भोलि प्रतिनिधिसभामा मत विभाजन हुनेछ। सत्ता गठबन्धनको बहुमत रहेकाले उनी नै निर्वाचित हुने करिब निश्चित छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...