काठमाडौंका लागि उडेको विमान झापामा अवतरण

काठमाडौँ ।
नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापामा अवतरण गरेको छ ।

Gaurishankar Dental

बाँकेको नेपालगञ्ज विमानस्थलबाट आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेतिर झापाको चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौँमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसकेको काठमाडौं विमानस्थलले जनाएको छ ।

आज बिहान भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका थिए।

सम्बन्धित
Loading...