Skin_Hospital_Dhn

दार्चुलामा एक चितुवा मृत अबस्थामा फेला

दार्चुलाः दार्चुलामा एक चितुवा मृत अबस्थामा फेला परको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका-५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो ।

अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको बताइएको छ।

सम्बन्धित
Loading...