Skin_Hospital_Dhn

प्रधानमन्त्री आज स्वदेश फर्किँदै

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदैछन् ।

प्रचण्ड युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन गएका थिए । प्रचण्ड आज विहान काठमाडौं अवतरण गर्नेछन् ।

सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए ।

सम्बन्धित
Loading...