Skin_Hospital_Dhn

रिक्त एसएसपी पदमा बस्नेतको बढुवा सिफारिस

काठमाडौं: नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले बताए । मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो ।

सम्बन्धित
Loading...