कञ्चनपुरमा एक हजार ८ दीप प्रज्वलन नयाँ सन्देश प्रकाशित मितिः २०८० माघ ८, सोमबार २१:१३ कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा एक हजार ८ दीप प्रज्वलन गरिएको छ। भगवान श्रीरामको प्राण प्रतिष्ठा महोत्सवमा एक हजार ८ दीप प्रज्वलन गरिएको हो। विश्व हिन्दु परिषद् नेपाल कञ्चनपुर र हिन्दु स्वयंसेवक संघ नेपाल कञ्चनपुर जय श्रीराम लेखेर एक हजार ८ दीप प्रज्वलन गरेका थिए।