यसरी गरियो कैलालीमा खटिएका म्यादी प्रहरीको विदाई (फोटोफिचर)

कैलाली । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको लागि खटिएका म्यादी प्रहरीहरुलाई विदाई गरिएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट भर्ना लिइएका म्यादी प्रहरीहरुको विदाई गरिएको हो ।

Gaurishankar Dental

निर्वाचन सम्पन्न भएपछि म्यादी प्रहरीलाई पनि विदाई गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

म्यादी प्रहरीहरुलाई निर्वाचनमा प्रहरी कर्मचारीसंगै खटिई निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन योगदान पुगाएको भन्दै प्रशंसा पत्र समेत प्रदान गरिएको छ।

Loading...