Skin_Hospital_Dhn

रवि लामिछाने भारत गए

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत गएका छन्।

पार्टीकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार सभापति लामिछाने उपसभापति डोलप्रसाद (डीपी) अर्यालसँग आज (शनिबार) बिहान भारत गएका हुन्।

भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरू माघ १३ र १४ गतेसम्मका लागि त्यसतर्फ गएको रास्वपाले जानकारी दिएको छ।

सम्बन्धित
Loading...