Skin_Hospital_Dhn

कैलालीको धनगढीबाट भन्सार छलीका माछा बरामद

धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका माछा बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-९ बाङ्ग्राकटानबाट १२ हजार रुपैयाँ बराबरको माछा बरामद गरिएको हो ।

यस्तै, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४४ हजार ९ सय ७० मूल्यका चिनी, प्याज, चना, मैदा, साडी, सुर्ती, बिष्कुट, मिठाई, दोपट्टा मखमल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको बताइएको छ ।

सम्बन्धित
Loading...