Skin_Hospital_Dhn

रास्वपाको संसदीय दलको बैठक आज बस्ने

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । आज बिहान ११ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकमा हिउँदे अधिवेशनमा पार्टीको तर्फबाट सांसदहरुले उठाउनुपर्ने मुद्दा, नागरिक अधिकारका विषयमा छलफल हुने कार्यसूची छ । हिउँदे अधिवेशन यही माघ २२ गते शुरु हुँदैछ ।

सम्बन्धित
Loading...