Skin_Hospital_Dhn

कैलालीमा एक किशोर मृत फेला

धनगढीः कैलालीमा एक किशोर मृत अवस्थामा फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेका हुन् ।

उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...