Skin_Hospital_Dhn

सभामुख घिमिरेले गरे प्रधानमन्त्री प्रचण्डसंग भेटवार्ता

काठमाडौं ।
सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ ।

नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार रहेका घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।

सम्बन्धित
Loading...