Skin_Hospital_Dhn

प्रदेश लोक सेवा आयोग कर्णालीले स्थानीय सरकारी सेवामा माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँः प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले स्थानीय सरकारी सेवाका विभिन्न पदका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आज जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

साथै, दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ ।

सम्बन्धित
Loading...